थपिए ५८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७,२४१ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज ५८१ जना थपिएका छन् । आइतबार ६४१ जना थपिएका थिए । शनिबार ४६८ थपिएका थिए । यस्तै शुक्रबार ५९४ थपिएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९,६३९ रहेको छ । आज ११,५२० को परिक्षण गरिएको थियो ।यस्तै निको हुनेको संख्या १७ हजार ४९५…

Logo