थपिए ५९४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । आज ५९४ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए । यस्तै मंगलबार ६३८ जना थपिएका थिए । आज ११ हजार ५७५ को परिक्षण गरिएको थियो ।यस्तै निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । आज २४० जना निको भएका छन् । विहिबार…

Logo