आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

पर्सा ।आज पर्सामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएका हुन् ।आज संक्रमण पुष्टि भएकामा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् ।थपिएका नयाँ संक्रमितमध्ये बाराका एक जना र बाँकी पर्साका रहेको अस्पतालले जनाएको छ । अब पर्सामा मात्र संक्रमितको संख्या…

Logo