काठमाडौं ।कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।धनुषा जिल्ला जनकपुरका ३८ बर्षिय कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी श्रावण १८ गते पाटन अस्पतालमा उपचारत रहेकी थिइन् ।यस्तै कोरोना विशेष अस्पताल बुटवलमा पनि उपचाररत…