काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यससँगै अब काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ गरि कूल १ हजार १८० संक्रमित पुगेका छन् ।यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज ४ जना थपिएका छन् ।…

Logo