धरान ।धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ । बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो ।अस्पताल परिसरभित्र कोभिड–१९ फैलिरहेकाले बन्द गरिएको हो । अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्णरुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ’प्रतिष्ठान परिसरमा संक्रमण फैलिएको र…