‘बालबालिकालाई कोरोना लाग्ने सम्भावना कम छ’ : डा. सुनिल राजा मानन्धर (भिडियोसहित)

काठमाडौं ।अहिले संसारभर नै त्रासको विषय बनिरहेको छ, कोरोना भाइरस (कोभिड १९) । नेपालमा यसको संक्रमण नदेखिएको भएपनि सम्पूर्ण नेपालीहरु सतर्क रहनुपर्ने अवस्था छ ।कोरोना भाइरसबारे धेरै भ्रमहरु फैलिरहेको अवस्थामा यस भाइरसले बालबालिकाहरुलाई संक्रमण गर्दैन भन्ने तथ्य बाहिर आईरहेको छ । तर के यस भाइरसले बाल बालिकाहरुलाई असर गर्दैन त ? यदि गर्दैन भने किन…

Logo