काठमाडौं उपत्यकामा आज ५१२ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ५१२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना थपिएका हुन् । शुक्रबार ६९६ जना थपिएका थिए । शनिबार ४३१ जना थपिएका थिए । आइतबार ५९७ जना थपिएका थिए ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १०,०२६, भक्तपुरमा १,०३१ र ललितपुरमा १,१९१ पुगेको छ । यो…

Logo