म्याग्दीमा ५० जना डेंगुका बिरामी फेला

म्याग्दी ।म्याग्दीमा डेंगु सङ्क्रमण बढेको छ । गत वैशाखयता ५० जना डेंगुका बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस वर्ष जिल्लाका धवलागिरि गाउँपालिकाबाहेकका पाँच वटै स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । भदौ ११ गतेपछि जिल्लामा ११ जनामा डेंगु सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।अस्पतालको तथ्याङ्क अनुसार हालसम्म मालिका, रघुगङ्गा, मङ्गला र अन्नपूर्ण…

Logo