प्रदेश नं. १ मा १२१ संक्रमित थपिए

विराटनगर ।प्रदेश नं १ मा गत २४ घण्टाको अवधिमा १२१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।सो अवधिमा ९३० जनाको पिसिआर परीक्षण गरिएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा एक र प्रदेश बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ आएको…

Logo