नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो, आज १४ जना थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज१२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका…

Logo