काठमाडौं उपत्यकामा आज ५९७ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ५९७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४८३ , भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए । शुक्रबार ६९६ जना थपिएका थिए । शनिबार ४३१ जना थपिएका थिए ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९,५८६ , भक्तपुरमा ९८८ र ललितपुरमा १,१६२ पुगेको छ…

Logo