सेक्सको विषयमा उदार बन्दै चिनियाँ समाज

एजेन्सी : चीनकी पहिलो सेक्सोलोजिस्ट लि यिन्हीले चीनियाँहरुमा यौनलाई लिएर पछिल्लो २० वर्षभित्र ठूलो परिवर्तन देखिएको बताएकी छिन् । सन् १९८९ मा उनले सर्वेक्षण गर्दा १५ दशमलव ५ प्रतिशतले मात्रै बिहेअघि यौनसम्पर्क राख्ने गरेका थिए ।तर दुई वर्षअघि यिन्हीले नै गरेको सर्वेक्षणमा ७१ प्रतिशतले बिहेअघि नै यौनसम्पर्क गर्ने गरेको निष्र्कष निस्कियो । यस सर्वेक्षणलाई उनले आफ्नो…

Logo