काठमाडौं उपत्यकामा आजसम्मकै धेरै संक्रमित, एकै दिन ५७२ जना थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ५७२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका हुन् ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ८,१०६ , भक्तपुरमा ८४९ र ललितपुरमा १,०५४ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,०१२पुगेको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या ३५ हजार ७०० पुगेको…

Logo