असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ फाईदा

असार महिना अर्थात ‘मुठी रोपेर मुरी फलाउने’ दिन ।  आज असार १५ गते। आजको दिनलाई दही चिउरा खाने दिन भनेर चिनिन्छ ।हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ । शुभकार्यमा दहीको प्रयोग गरिन्छ । यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ । रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने,…

Logo