खोप लगाउँँदा ४५ दिने शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव

ललितपुर । पाटन अस्पतालमा ४५ दिने खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ । जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका ४५ दिने छोराको मृत्यु भएको हो ।पुस ९ गते खोप लागाएर घर पुर्याइएका शिशुको घर फर्केपछि थोरै ज्वरो आएको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राउतको भनाई छ ।शिशुको…

Logo