गर्मीमा यसरी जोगाउने आँखा (भिडियो)

गर्मी मौषम सुरु भइसकेको छ । जाडो मौसमको तुलनामा तीन गुणा पराबैजनी किरण हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखालाई असर पु¥याउँछ ।बिना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँसु आउने, रिङगटा लाग्ने जस्ता समस्या हुन सक्छ । त्यसैले गर्मीमा सनग्लासको प्रचलन बढेको छ । सनग्लास आँखाको स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । सनग्लासले आँखालाई…

Logo