यस्तो अवस्थामा प्रयोग नगर्नुहोस् एलोभेरा 

 केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ भदौ ।त्यसो त एलोभेरा औषधीय महत्वको वनस्पति हो । शरीरका कतिपय रोग हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन एलोभेराको प्रयोग गरिन्छ । आगोले पोलेको, आलो घाउ आदिमा एलोभेराको गुदी प्रयोग गरिन्छ । अहिले एलोभेराको जुस पिउने चलन पनि छ । अनुहारमा फेस माक्स बनाएर पनि लगाउन सकिन्छ किनभने सौन्दर्य प्रशाधनका रूपमा…

Logo