हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा

काठमाडौँ । गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा संचालनमा आएको छ । जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले संचालनमा ल्याएका हुन् । अमेरिका, अष्ट्रेलिया र काठमाडौँमापछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा संचालनमा आएको जानकारी दिए । आयुषले प्राचीन उपचार पद्धति र…

Logo