काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । आजै मात्र १७० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये २०६ जना निको भएका छन् । आज मात्र १९ जना निको भएका हुन् । मृत्यु हुनेको संख्या ६ पुगेको छ ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य…