केएमसीमा भव्यताका साथ मनाइयाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस [तस्विरहरु]

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको नर्सिङ संकाय र कर्मचारीहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२५ भव्य रूपमा मनाएकाे छ। अस्पताल परिसरमा आयोजित विशेष कार्यक्रममा नर्सहरूका अथक योगदान र समर्पणको उच्च सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा इन्दिरा शर्मा बरालको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नर्सहरूको सेवाभाव र…

Logo