मृत्युसँग लडिरहेकी कौशिला मुसहरलाई सांसद डा. सुनिल शर्माले दिए नयाँ जीवन

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा स्वास्थ्य सेवा र मानवीय सहयोगमा निरन्तर प्रेरणाको स्रोत बन्दै आएका छन्। हालै, उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरलाई नयाँ जीवन दिएका छन् । लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म पुगेकी कौशिला आर्थिक अभावका कारण…

Logo