विगतका कामले नै निर्वाचन जित्नेमा ढुक्क छु -दीपक बाेहाेरा

रुपन्देही–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेको नेतृत्वमा राप्रपा, जसपा तालमेलबाट राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा चुनावी प्रतिस्पर्धामा  छन् । यहाँकाे चुनाव राेचक बन्ने पनि देखिएकाे छ । खाण र बोहोरामध्ये कसले यहाँको प्रतिनिधित्व गर्दै संसद प्रवेश गर्ला भन्नेमा मतदातालाई आंकलन गर्न गाह्राे छ ।   प्रस्तुत छ, निर्वाचनको तयारी र सम्भावनाबारे बोहोरासँग गरेको कुराकानीको सम्पादित…

Logo