१०औं राष्ट्रिय खेलकुद चुनौतीपूर्ण छ, पर्याप्त बजेट र पूर्वाधार नै छैनन् -टंकलाल घिसिङ

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो ।  कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको नेतृत्वले…

Logo