आगामी चुनावसम्म गठबन्धन कायम रहन्छः अजयबाबु शिवाकोटी

सत्ताघटक नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउदै नयाँ मन्त्रीहरू सिफारिस गर्ने निर्णय गर्‍यो । तर नेकपा एसका सरकारमा रहेका मन्त्रीहरूले पार्टीको उक्त निर्णयप्रति असन्तुष्टि जनाउदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हारगुहार गरे । फलस्वरुप मन्त्री परिवर्तन हुने कुरा तत्कालका लागि टरेको छ । मन्त्रिपरिषद् फेरबदल, सत्ता गठबन्धन, भर्खरै…

Logo