कांग्रेस ठूलो दल भएकाले एक्लै चुनाव लड्दा फाइदा हुन्छ : सुजाता कोइराला

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन्। आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुझाव दिएकी हुन् । कांग्रेसले पुरानै नारालाई दोहोर्याएरभन्दा पनि स्थानीय तह र जनताको आवश्यकता हेरेर विकास निर्माणमा सहयोग गर्न सके मात्र जनताको…

Logo