यसरी घरमै गर्न सकिन्छ मुटुको परीक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार हृदय रोगका कारण मृत्यु हुने युवाहरूको संख्या विश्वमा हृदय रोगका कारण हुने मृत्युको २० प्रतिशत छ । अन्य देशको तुलनामा नेपालमा पछिल्लो समय मुटु र रक्तनलीसम्बन्धी रोगको अवस्था चिन्ताजनक छ । यस्तो अवस्थामा सानै उमेरमा हृदयाघातका कारण मृत्यु हुनु पनि खतरा हो । तसर्थ, मुटुको स्वास्थ्य कायम राख्न धेरै महत्त्वपूर्ण छ।…

Logo