यस्तो जीव जसले मानिसको अनुहारमा प्रजनन गर्छ

मानिसलाई उसको अनुहार सबैभन्दा महत्वपुर्ण हुन्छ ।  सुन्दर देखिन मानिसहरुले अनेक उपाय लगाउँछन् । तर, हाम्रो अनुहारमा पनि किर्ना प्रजातिका जीव हुन्छन् भन्ने सुन्दै अनौठो लाग्छ । हाम्रो छालामा डेमोडेक्स फोलिकुलारुमजस्ता किर्ना प्रजातिका जीव हुन्छन् र त्यस्ता जीवले राति सुतेको वेला सम्भोग गर्ने र बच्चा जन्माउँछन् ।  रातको समयमा ०।३ मिलिमिटरका यी जीव हाम्रो छालाका छिद्रबाट…

Logo