एलर्जीबाट जोगिनका लागि यस्ता उपाय अपनाउनुहोस्

एजेन्सी : औसत १० देखी २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदी तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने केही त्यस्ता तरिका अपनाउनुस् जसले तपाईलाई मुक्ती दिलाउन सक्छ । प्रदूषित इलाकामा नहिड्नुहोस्, एसी अन गरेका खेल झ्याल बन्द राख्नुहोस् । यि र यस्तै सावधानी अपनाउनाले मौसमी एलर्जीबाट बच्न सकिन्छ ।तनाव नलिनुहोस्अमेरिकामा गरिएको एक अनुसन्धानले…

Logo