चिप्ले भिन्डी खानुहुन्छ ? यस्तो छ फाइदा

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ भदौ ।चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडिज फिङ्गर अर्थात् चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक…

Logo