के कारणले हुन्छ, पैतलामा समस्या ? { हेर्नुहोस् बिस्तृतमा }

पैतला(खुट्टा)को समस्या सामान्यतया गम्भीर खालको हुँदैन र केही सावधानीले समयान्तरमा समस्या हराएर जान्छ ।  तर केही समस्याको सम्बन्ध कहिलेकाहीँ शरीरमा अन्यत्र उत्पन्न भइरहेका गम्भीर अवस्थासँग जोडिएको हुनाले पैतलाको स्वास्थ्यमा आउने परिवर्तनमा लापरवाही गर्नु हुँदैन । पैतलाले शरीरको सम्पूर्ण भार थेग्छ र हामी त्यसैले हिँड्न वा उभिन सक्छौं । यस्तो गाह्रो कार्य गर्ने पैतलामा शरीरका अन्यत्र…

Logo