तपाईले लसुनको चिया पिउनुभएको छ ? यस्ता छन् फाइदै फाइदा

अहिले हाम्रो समाजमा पाहुनाको स्वागत सत्कार र साथीभाईको जमघटमा दुध चिया वा फिक्का चिया खाने खुवाउने चलन छ । तर प्राचीन ग्रीसमा मानिसहरुले चियाको रुपमा लसुनको पानी पिउने गरेको पाइन्छ । झट्ट सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ, तर सत्य हो । लसुनको पानीले शरीरलाई बलियो बनाउनका साथै सम्पुर्ण स्वास्थ्यलाई ठीक राख्ने काम गथ्र्यो । यसका…

Logo