शरीरलाई किन आवश्यक छ भिटामिन ए ?

शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर हामीले आहारको माध्यमबाट उपभोग गर्छौं तर अन्य धेरै आवश्यक पोषक तत्वहरूको उपभोग गर्न बिर्सन्छौँ। भिटामिन-ए यस्तो आवश्यक पोषक तत्व हो, जसको कमीले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ। भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्यसहित अन्य…

Logo