हैजासम्बन्धी समस्या भए ११८० मा हटलाइनमा फोन गर्नुस्

काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।  काठमाडौं महानगरमा हैजाको समस्या देखिएपछि नागरिकलाई सहज होस् भनेर काठमाडौं महानगरले सोमबारदेखि २४ सै घण्टा सेवा दिनेगरी हटलाइन सञ्चालन गरेको जनाएको छ । समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिनसक्ने बताइएको छ ।…

Logo