विश्वमा कोरोना संक्रमित देश मध्ये नेपाल ६४ औं स्थानमा, कुन जिल्लामा कस्तो छ अवस्था ?

काठमाडौं ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि जटिल रुप लिएको छ । गत जनवरी २३ अर्थात माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो । त्यसपछि कछुवाको गतिमा बढेको कोरोना संक्रमितको संख्या लकडाउन खुलेपछि खरायोको गतिमा बढ्न थालेको छ । दैनिक रुपमा विश्वमा लाखौंको…

Logo