काभ्रेमा एउटै वडाका १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।शुक्रबार जिल्लामा २९ जनामा सङक्रमण पुष्टि भएकोमा २८ जना वडा न १३ कै रहेका थिए । स्पाइनल इन्जुरी अस्पताल र सङ्घीय प्रहरी कार्यालय बागमतीको कार्यालय रहेको…

Logo