चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं ।चितवनमा शनिबार साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।निमोनिया भएर यही भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो…

Logo