‘नेपालमा कोरोना सङ्क्रमण अझ बढ्छ, सतर्क रहनुहोला’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विहिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए।उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखेका थिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र…

Logo