काठमाडौं उपत्यकामा आज ३७७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३७७ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं उपत्यकामा आज ३७७ जना थपिएका छन् । आज काठमाडौंमा २७० , भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना थपिएका हुन् । बुधबार पनि ३०१ जना थपिएका थिए ।

Logo