गर्मी मौसममा फ्रिजको चिसो पानी पिउनु कति हानिकारक ? जान्नुहाेस् यी कुरा [भिडियाे]

अब गर्मीयाम सुरु भएको छ । उफ ! कति उखरमाउलो गर्मी भन्दै चिसो पानी खोज्ने दिन नजिकिएको छ । टन्टलापुर घामबाट धापिएर एकदमै तिर्खा लागेको बेला घटघट चिसो फ्रिजको पानी पिउँदा कति सित्तल र आनन्द महसुस हुन्छ है ? तर के तपाईंलाई थाहा छ, तिर्खा मेटाउनका लागि पिउनुभएको चिसो पानी स्वास्थ्यका लागि कति हानिकारक हुने…

Logo