ललितपुर महानगरले नगरबासीलाई पाठेघरको मुखको क्यान्सरको नि:शुल्क उपचार गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका २९ वटै वडाहरुमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण (स्क्रिनिङ) सेवा विस्तार गरेको छ। गत वर्षदेखि नै ३० देखि ६० वर्ष उमेर समूहका एक हजार २४० जना महिलाहरुको एचपिभि डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण र उपचारको पहल गर्दै आएको महानगरपालिकाले यो वर्षबाट २९ वटै वडाहरुमा स्क्रिनिङ सेवा बुधबारबाट…

Logo