किष्ट अस्पताल एकैसाथ कलेजो र मृगौला प्रत्यारोपण गर्न सफल

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नेपालकै इतिहासमा कलेजो र मृगौलाको एकैसाथ सफल प्रत्यारोपण गरिएको दाबी गरेको छ ।  आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले जटिल एवं दुर्लभ प्रकृतिको कलेजो र मृगौलाको एकैसाथ सफल प्रत्यारोपण गरिएको र विरामी स्वास्थ्य लाभ गरी घर फर्किएको जानकारी दिएको हो । यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलो पटक सफल…

Logo