त्रिवि शिक्षण अस्पतालमा संचालनमा आयो ‘पोइजन सूचना केन्द्र’

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’को औपचारिक सुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहिबार ‘पोइजन इन्फरमेसन सेन्टर’ को औपचारिक उद्घाटन गरेका हुन् । त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागमा स्थापित पोइजन इन्फरमेसन सेन्टर’ विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो । ब्राउन…

Logo