डा. विशद दाहालले गरे आत्मआलोचना, केएमसीद्वारा निलम्बन फिर्ता [सहमतिपत्र]

काठमाडौं मेडिकल कलेज (केएमसी)ले आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन फिर्ता लिएको छ ।  बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोली र केएमसीबीच ८ बुँदे सहमति भएको हो । मंगलबार नै सहमति नजिक पुगेकाे वार्ता शिक्षामन्त्रीको पत्रका कारण भाँडिएपछि बुधबार पुनः बसेकाे बैठकमा सहमति भएको हो ।  सो सहमतिमा अस्पताल प्रशासन दाहालमाथिको निलम्बन फिर्ता लिन सहमत भएको…

Logo