गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपर्थ्यो। दुई/तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो।पश्चिमबाट धौलागिरि अस्पतालमा ल्याएर राख्दा हजारौँ रुपैयाँ खर्च हुन्थ्यो। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक…

Logo