स्थानीय सरकार गठन भएको चार महिनामै बर्थिङ सेन्टर निर्माण

डडेल्धुरा, २३ कात्तिक ।स्थानीय सरकार गठन भएको चार महिनामै बर्थिङ सेन्टर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको छ ।स्थानीय अजयमेरु गाउँपालिका वडा नं १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा बर्थिङ सेन्टर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउनका लागि सो…

Logo