कोरोनाका सिकिस्त बिरामी बढ्दै

राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका छन् । भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन् । तीमध्ये ६ जना सिकिस्त छन् । त्यसैगरी त्रिवि शिक्षण…

Logo