शिलान्यास भएको ६४ वर्षमा पनि कान्ति लोकपथ अधुरै

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौंडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाब समेत सरकारसँग छैन । सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको…

Logo