बलात्कारको झूटो आरोप लगाउने दुई महिला जेल चलान

गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन्। पटकपटक यौन शोषण गरेको उनको दाबी थियो। केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे। मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो। आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको अदालतमा…

Logo