प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस आन्दोलनरत छ । कांग्रेसले केन्द्रदेखि वडातहसम्म दोस्रोचरणको आन्दोलन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय कार्य समितिको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक अलोकतान्त्रिक भएको निष्कर्ष निकाले पनि सभापति शेरबहादुर देउवा भने सर्वोच्च अदालतले गर्ने फैसलाको प्रतीक्षामा बसेका छन् ।आन्दोलनाको घोषणा गरे पनि सभापति देउवाले सर्वोच्च अदालतको फैसला मान्ने नीति लिँदा वरिष्ठ नेता रामचन्द्र…